RSS2.0

Showing posts with label Duplicate File Finder (Disc स्पेस बढाउनुहोस्). Show all posts
Showing posts with label Duplicate File Finder (Disc स्पेस बढाउनुहोस्). Show all posts

Duplicate File Finder (Disc स्पेस बढाउनुहोस्)

Saturday, September 18, 2010



तपाईंलाई केही idea छ ? तपाईंको कम्प्युटरमा कती जती फाइलहरु Duplicate होला ? कती फाइलहरु तपाईंले नजानिकन अथवा बिर्सिएर २/३ ठाउमा save गर्नु भएको होला। परिणाम तपाईंको कम्प्युटरको धेरै space यस्तै unnecessary Duplicate फाइलहरुले खाइराखेको हुन्छ । कतीजती फाइल होला अनुमान लगाउनुहोस् त ? ...megabytes अथवा gigabytes सम्म पनि हुन सक्छन । अब तपाईंले कसरी पत्ता लगाउने कि कुन कुन फाइल कहाँ कहाँ Duplicate भएर बसेका छन भनेर ? हामीले एक एक फोल्डर केलाएर हेर्नु सम्भब नै छैन र यदि केलाउन नै बसियो भने पनि दिनभरी लाग्न सक्छ।
यस्तै समस्या समाधानको लागि Auslogics Duplicate File Finder सिद्द हुन सक्छ । यो Power Full र फ्री utility तपाईंको यो समस्या १००% समाधान त गर्छ नै , यस्को मद्घतले तपाईं आफ्नो कम्प्युटरको फ्री space ५०% सम्म increase गर्न सफल हुनु हुनेछ ।

यो software डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला

software चलाऊन सजिलो छ ट्राइ गरेर हेर्नुहोला।

Nepal upclose