२) तपाईंको इमेज यसै भित्र खुल्नेछ , इमेजलाई lock गर्न फेरी "file" मा क्लिक गर्नुहोस् र "save as" गर्नुहोस् । अब locked इमेज कहाँ save गर्ने location अनी नाम दिएर save बटनमा क्लिक गर्नुहोस् ।
Showing posts with label इमेज तथा फोटोलाई password protect गर्ने तरिका. Show all posts
Showing posts with label इमेज तथा फोटोलाई password protect गर्ने तरिका. Show all posts
इमेज अथवा फोटोहरुलाई password ले protect गर्नुहोस्
Tuesday, September 7, 2010तपाईं आफ्नो केही सिक्रेट फोटो वा इमेजहरु अरुले नहेरुन भन्ने चाहनु हुन्छ र ति फोटोहरु कम्प्युटर भित्र अरुले नभेट्ने ठाँउमा लुकाउदा लुकाउदा हैरान भईराख्नु भएको छ भने एउटा यस्तो Freeware software को बारे जानकारी दिन गईरहेको छु जसबाट तपाईंले आफ्नो कम्प्युटरको इमेज वा फोटोहरु password ले protect गर्न सक्नु हुन्छ । एक चोटि password ले protect गरीसकेपछि उक्त इमेजलाई सही password बिना कसैले पनि खोल्न सक्दैन!
LockImage नामक यो software ले इमेजलाई password ले protect गरेर .exe फाइलमा कन्भर्ट गरीदिन्छ । एकदमै सानो आकारको (8.63kb) को यो software तपाईंले install गरीराख् नु पर्दैन ।
Software डाउनलोड गर्न तल क्लिक गर्नुहोला !
प्रयोग गर्ने तरिका:
१) "File" मा गएर "open" मा क्लिक गर्नुहोस् र आफ्नो इमेजको location दिएर open गर्नुहोस् ।
२) तपाईंको इमेज यसै भित्र खुल्नेछ , इमेजलाई lock गर्न फेरी "file" मा क्लिक गर्नुहोस् र "save as" गर्नुहोस् । अब locked इमेज कहाँ save गर्ने location अनी नाम दिएर save बटनमा क्लिक गर्नुहोस् ।
२) तपाईंको इमेज यसै भित्र खुल्नेछ , इमेजलाई lock गर्न फेरी "file" मा क्लिक गर्नुहोस् र "save as" गर्नुहोस् । अब locked इमेज कहाँ save गर्ने location अनी नाम दिएर save बटनमा क्लिक गर्नुहोस् ।
३) अब तपाईंले त्यहा password हाल्ने option देख्नुहुनेछ, password हाल्नुहोस् र ओके गरिदिनुहोस् ।
४) तपाईंको इमेज .exe फरम्याटमा save भयो । अब उक्त इमेज तपाईंले अघि राख्नु भएको password हालेर मात्र खोल्न सकिनेछ ।
Posted by Gambhir at 3:10 PM 0 comments
Subscribe to:
Comments (Atom)