RSS2.0

Showing posts with label २०६८ को तिज का गीतहरु. Show all posts
Showing posts with label २०६८ को तिज का गीतहरु. Show all posts

२०६८ को तिज का गीतहरु

Monday, August 29, 2011

२०६८ को तिज का गीतहरु













हरितालिका तीजलाई नारीहरुको महान पर्वका रुपमा लिने गरिन्छ । परापूर्वकालमा पार्वतीले महादेव पति पाउँ भनि निराहार व्रत बसेका कारण उनको मनोकांक्षा पूरा भएको धार्मिक कथनमा बिश्वास गरी तीजमा हिन्दू नारीहरु व्रत बस्ने गर्दछन् । त्यति मात्र नभएर वर्ष भरी मनमा रहेका पीर व्यथाहरु गीतको माध्यमबाट व्यक्त गर्नका लागि दिदीबहिनी एकै ठाउँमा जम्मा भएर नाचगान गरी रमाइलो गर्ने चलन पनि छँदै छ । चुरा, पोते र रातो साडीमा सजिएर तीजको अवसरमा आयोजना गरिएका विभिन्न कार्यक्रमहरुमा नारीहरुको उपस्थिति बाक्लै देखिन्छ । तीजमा बिवाहिताहरु पतिको दिर्घायुको कामना गर्दै व्रत बस्ने गर्दछन् भने अविवाहिताहरु शिव जस्तै पति पाउँ भनेर व्रत बस्ने मान्यता छ ।
गित Download गर्दा Right Click गरि Save As/Save Target As गरी गर्नुहोस !
Source: youtube
NOTE: 
*( हाम्रो उदेश्य नेपाली गीतहरुलाई माया, सम्मान अनी promotion गर्नु नै हो । कृपया गीतहरु डाउनलोड गरिसकेपछि आफ्नो ब्यक्तिगत प्रयोजनको लागि मात्र प्रयोग गर्नु होला )



Nepal upclose