RSS2.0

Showing posts with label Download Tihar Dhun and Deusi Bhailo Songs. Show all posts
Showing posts with label Download Tihar Dhun and Deusi Bhailo Songs. Show all posts

Download Tihar Dhun and Deusi Bhailo Songs

Thursday, November 4, 2010

शुभ दिपावली को आगमन सँगै, यहाँहरु को लागि भनेर केही देउसी भैलो को गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरु ले यी देउसी भैलो का गितहरु मन पराउनु हुनेछ ।
Download Tihar Songs: Bhailini/Bhailo - भैलो
Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन
Download Tihar Songs: deusi re / देउसी रे
Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली
Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को
Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा

नोट: यी अपलोड गरिएका गित संगितहरु व्यावसायिक प्रायोजन को लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । यी चाडपर्वहरु सँग सम्बन्धित गित संगित भएकोले यहाँहरु को लागि मात्रै यी गितहरु अपलोड गरिएको हो । फेरी एकपटक शुभ दिपावली को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

– देउसी भैलो र दीपावली संगीत डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस

Nepal upclose