RSS2.0

नचाहिने online एकाउन्ट कसरी Delete / बन्द गर्ने ?

Monday, September 13, 2010

यदि तपाईंले ईन्टरनेटमा धेरै अन्लाईन वा social networking साईटमा एकाउन्ट बनाउनु भएको छ र तपाईंले त्यो use गर्न छाडिसक्नु भएको छ र use नभएको एकाउन्ट delete गर्न चाहनु भएको छ भने यहाँ delete गर्ने केही tips हरु ।

Yahoo
याहू एकाउन्ट delete गर्ने दुइटा बाटो छ । पहिलो बाटो यदि तपाईंले याहू एकाउन्ट ४ महिना सम्म खोल्नु भएन भने तपाईंको एकाउन्ट deactivated हुनेछ त्यसैले delete गर्न चाहनु भएको एकाउन्ट खोल्न छाडिदिनुहोस् ।
दोश्रो बाटो delete गर्न चाहनु भएको एकाउन्ट logon गर्नुहोस् र "Account Termination" page मा जानुहोस्। यदि तपाईं पहिले नै logon हुनुहुन्छ भने तपाईंले "Account Termination" page खोल्न verification purposes को लागि फेरी password re-enter गर्नु पर्ने हुन्छ ।

Hotmail
Hotmail page को Help मा क्लिक गर्नुहोस् ।( usually Help Tab दाँयातिरको माथि corner मा हुन्छ)
Help sereen को "keyword search section" मा "Close Account" टाईप गर्नुहोस् ।
"Close Account" link मा क्लिक गर्नुहोस् ।
"Go to the close Account link" जो निलो कलर मा highlight भएको हुन्छ त्यसलाई क्लिक गर्नुहोस्
त्यहा लेखिएका instructions हरु पढ्नुहोस् ,त्यहा लेखिएका Terms तपाईंलाई चित्त बुझ्यो भने "close Account" मा क्लिक गर्नुहोस् । 

facebook
Facebook ले २ ओटा option दिएको छ । १ अकाउन्ट Deactivate गर्ने । २ permanently डिलिट गर्ने ।
तपाईंले अकाउन्ट Deactivate गर्नु भयो भने तपाईंको Facebook अकाउन्ट , profile information , तपाईंले save गर्नु भएको साथीहरु , फोटोहरु आदी अझै त्यही रही रहन्छन र पछी तपाईंले फेरी अकाउन्ट active गर्न सक्नु हुन्छ । तर तपाईंले अकाउन्टलाई permanently डिलिट गर्नु भयो भने तपाईंको अकाउन्ट system बाट हटाइने छ ।

अकाउन्ट deactivate गर्ने तरिका :
 Facebook logon गरी सके पछि दाँया तिर Top मा "Account Settings" मा क्लिक गर्नुहोस् ।
त्यहा "Deactivate Account" लिन्क लाई क्लिक गर्नुहोस् ।
अकाउन्ट permanently डिलिट गर्ने तरिका :
Facebook logon गरिसके पछी Help tab मा क्लिक गर्नुहोस् ।
त्यहा "delete account" सर्च गर्नुहोस् ।
"I want to permanently delete my account" लिन्क लाई क्लिक गर्नुहोस् र त्यहा भएका २ paragraphs लाई पढ्नुहोस् ।
last paragraph को लिन्कलाई क्लिक गर्नुहोस् , पढ्नुहोस् के लेखेको छ त्यहा र ठीक छ भने "Submit" बटनमा क्लिक गर्नुहोस् ।

How to Really Delete Your Facebook Account

Deep in the belly of the Facebook help center you can find the URL to permanently delete your Facebook account.
Before I show you the link however please read the following carefully:
Remember that deleting your Facebook means that all of the information you have entered will be erased.

Okay so lets get started on permanently deleting your profile.
1. Visit
Click Submit
Facebook account deletion confirmation
2. You’ll be asked to confirm, Type in your Password, and then Solve the CaptchaClick Okay to continue.
facebook accoun deletion again
All done, sort of…
Even after confirming the deletion of your account, Facebook will only “deactivate” it leaving you 14 days to log back in and cancel the entire deletion… um yeah…
You must wait 14 days after confirming deletion of your Facebook account

MySpace
MySpace अकाउन्ट डिलिट गर्न धेरै सजिलो छ यसमा माथिको जस्तो सर्च गरिराख्नु पर्दैन ।
अकाउन्ट logon गरिसके पछि दाँया corner को माथि "My Account" मा क्लिक गर्नुहोस् ।
"Account" लिन्कलाई क्लिक गर्नुहोस् ।
"Cancel Account" लिन्कलाई क्लिक गर्नुहोस् ।
तपाईंले किन अकाउन्ट डिलिट गर्न चाहनु भएको हो त्यो reason सेलेक्ट गर्नुहोस् र "Cancel My Account" बटनमा क्लिक गर्नुहोस् । 

MSN
MSN अकाउन्ट डिलिट गर्ने तरिका Yahoo को जस्तै नै छ । तपाईंले ३० दिन सम्म अकाउन्ट use गर्न छाडिदिनुहोस् ।
३० दिन सम्म use नभए पछि तपाईंको अकाउन्ट inactive हुनेछ र ९० दिन पछि अकाउन्ट डिलिट हुनेछ।
Manually अकाउन्ट डिलिट गर्ने तरिका :
Hotmail पेजको माथि दाँया corner मा भएको सानो Arrow मा क्लिक गर्नुहोस् ।
Menu option को "View Your Account" मा क्लिक गर्नुहोस् ।
त्यहा तल भएको "Close Account" लिन्कमा क्लिक गर्नुहोस् ।
information पढ्नुहोस् ,identity verify को लागि आफ्नो password enter गर्नुहोस् र "Yes" बटनमा क्लिक गर्नुहोस् ।

0 comments:

Nepal upclose