RSS2.0

Download Tihar Dhun and Deusi Bhailo Songs

Thursday, November 4, 2010

शुभ दिपावली को आगमन सँगै, यहाँहरु को लागि भनेर केही देउसी भैलो को गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरु ले यी देउसी भैलो का गितहरु मन पराउनु हुनेछ ।
Download Tihar Songs: Bhailini/Bhailo - भैलो
Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन
Download Tihar Songs: deusi re / देउसी रे
Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली
Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को
Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा

नोट: यी अपलोड गरिएका गित संगितहरु व्यावसायिक प्रायोजन को लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । यी चाडपर्वहरु सँग सम्बन्धित गित संगित भएकोले यहाँहरु को लागि मात्रै यी गितहरु अपलोड गरिएको हो । फेरी एकपटक शुभ दिपावली को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

देउसी भैलो र दीपावली संगीत डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस

0 comments:

Nepal upclose