RSS2.0

Nepali Jocks Collection (नेपाली जोक्सहरु को सग्रह)

Saturday, September 25, 2010

एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो :
" हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?
स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि ।
----------------------------------------------------------------------------------------------------
एउटा बच्चा एउटा किताब एकदम ध्यान दिएर पढि रहेको थियो जसको शिर्षक थियो " बच्चाहरुको पालन पोषण कसरी गर्ने "
आमा : हैन तैले यो किताब किन पढ्दै छस ?
छोरो : म यो जान्न चाहन्छु कि मेरो पालन पोषण राम्रो सँग भई रहेको छ कि छैन भनेर ।
----------------------------------------------------------------------------------------------------
एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ ।
कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त
साहुजी : ल यो लिनुहोस् राम्रो छ
कन्जुस : कती पर्छ यसको ?
साहुजी : ५००
कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।
----------------------------------------------------------------------------------------------------
एउटा चोर एउटा धनी मान्छेकोमा चोरी गर्न गएछ । सेफमा यो लेखेर टासिएको थियो " सेफ फुटाउनु जरुरी छैन , ४५२ नम्बर थिचेर अगाडिको रातो बटन प्रेस गर्‍यो भने सेफ आँफै खुल्नेछ । जब त्यो चोरले बटन दबायो अर्लाम बज्यो र पुलिस आएर त्यो चोरलाई समातेर लग्यो ।
जादा जादै चोरले त्यो साहुजीलाई भन्यो " आज बाट मलाई मान्छेहरु सँग विश्वाश हरायो । "
----------------------------------------------------------------------------------------------------
स्वास्नी : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो , यसरी पनि पिउनु हुन्छ ?
लोग्ने : के गर्नु सबै गलत संगतको असर हो , ४ जना साथी १ बोटल रक्सी , ३ नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।
----------------------------------------------------------------------------------------------------
राम : डाक्टरले मलाई च्यालेन्ज गरेको थियो कि एक महिना भित्र मलाई आफ्नो खुट्टामा उभ्याइ दिनेछ ।
श्याम : हो र अनी के उसले साचै सक्यो त यस्तो गर्न ?
राम : अ , उसको बिल तिर्नको लागि मलाई आफ्नो कार बेच्नु पर्‍यो ।
----------------------------------------------------------------------------------------------------
एउटा साथी अर्को सँग : यार तिमीले झुठ समात्ने मेसिन देखेको छौ ?
अर्को साथी : देखेको मात्र हैन मेरो घर मै छ
साथी : हो र ?
अर्को साथी : हो नि मैले त्यही मेसिन सँग त बिहे गरेको छु ।
----------------------------------------------------------------------------------------------------
लोग्ने : तिमीसँग बिहे गरेर मलाई एकदम फाईदा भएको छ ।
स्वास्नी :( खुशी हुँदै ) हो र कसरी नि ?
लोग्ने : मलाई मैले गरेको पाप को सजाए म जिउदो हुँदै पाई रहेको छु नि त ।
पुलिश :( डाँकालाई ) भोली बिहान ५ बजे तिमीलाई फासी दिईनेछ ।
डाँका : हा हा हा
पुलिश : ओए किन हाँस्दै छस ?
डाँका : किन भने म त बिहान ८ बजे सम्म सुतिरहेको हुन्छु ।
----------------------------------------------------------------------------------------------------
एउटा बच्चा धेरै बेर देखी एउटा ढोकाको बाहिरको घन्टीको बटन थिच्ने कोशीस गर्दै थियो तर सकिरहेको थिएन । एउटा बुढा मान्छेले यो देखेछ र बच्चाको अगाडि आएर सोधेछ ।
बुढा : बाबु तिमी के गर्दै छौ ?
बच्चा : अंकल यो घन्टी बजाउन चाहन्छु ।
बुढा (घन्टीको बटन थिच्दै) : ल बाबु मैले बजाइदिए, अब के गर्नु ?
बच्चा : अब भागौ .......
----------------------------------------------------------------------------------------------------
३ जना गफाडीबच्चाहरु गफगर्दापहिलो बच्चा:-यार हाम्रो बा ले हलो जोत्यो भने धर्तिनै फाट्छ यार।दोस्रो बच्चा:- तेरो बाउ त के हो र हाम्रो बा ले त प्लेन उडायो भने आकास नै फाट्छ्।अनि तेस्रो बच्चा:- तिमीहरुको बाउ त के हो र, हाम्रो बा ले त झन् पादयो भने कट्टुनै फाट्छ।
----------------------------------------------------------------------------------------------------
शिक्षक : चोरिको फल एकदम नराम्रो हुन्छ त्यसैले कहिले पनि चोरी नगर्नुरामले बिचमै उठेर भन्यो तर सर हिजो मैले एउटा स्याउ चोरेर खाएको थिए त्यो त एकदम मिठो थियो त ।रामलाई उसको साथीले सोध्यो , तिमीलाई थाहा छ A/C चलाऊदा कोठाको झ्याल र ढोकाहरु किन बन्द गरिन्छ ?राम : किन थाहा नहुनु , बाहिरको मान्छेहरुले A/C को आनन्द नलिउन भनेर नि ।
----------------------------------------------------------------------------------------------------
एउटा पत्रीकाको सम्पादकले हिम्मत गरेर यो समाचार छापेछ कि हाम्रो देशको ५० प्रतिशत नेताहरु भष्टाचारी छन । भोली पल्ट देखी त्यो सम्पादकलाई फोनमा धम्की आउन थालेछ कि तैले छापेको समाचार सच्याउने भए सच्या नत्र राम्रो हुने छैन भनेर , सम्पादकले पनि हुन्छ म भोलिको पत्रीकामा उक्त समाचार सच्याएर प्रकाशित गर्नेछु भनेछ , भोली पल्टको पत्रीका मा समाचार छापियो " हाम्रो देशका ५० प्रतिशत नेताहरु भष्टाचारी छैनन
----------------------------------------------------------------------------------------------------
"एउटा टुरिस्ट नेपाल भ्रमण गर्न आएछ , उसले एउटा नेपाली गाईड राखेछ र घुम्न गएछ । उनिहरु घण्टाघर नजिक पुगेछ र टुरिस्टले गाईडलाई सोधेछ " यो घण्टाघर बनाउन कती समय लाग्यो ?गाईड : ५ बर्षटुरिस्ट : नेपालीहरु त साह्रै अल्छि रहेछन , हाम्रोमा भए त यो २ बर्षमा बन्ने थियो ।रानीपोखरी देखे पछि फेरीटुरिस्ट : यो पोखरी बनाउन कती समय लागेको थियो नि ?गाईड : यो त १ बर्ष मै बनाइ सकिएको थियो ।टुरिस्ट : तिमीहरु साह्रै अल्छि रहेछौ हाम्रोमा भए त यो ५ महिनामा बन्ने थियो ।घुम्दा घुम्दै उनिहरु धरहरा नजिक पुगेछनटुरिस्ट : यो धरहरा बनाउन कती समय लागेको थियो निगाईड : खै थाहा भएन, हिजो सम्म त यो यहाँ थिएन ....
----------------------------------------------------------------------------------------------------
प्रेमी – हैन ! तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्नु हुन्न ?प्रेमीका – अहँ ! गर्नु हुन्न तर आमाले चाँहि साह्रै गाली गर्नु हुन्छ ।प्रेमी – बुवाले चाँहि केही नभन्ने अनि आमाले चाँही किन त्यती धेरै गाली गर्ने नि ?प्रेमीका – आमा आफ्नो लुगा अरुले लगाको मनै पराउनु हुन्न ।
----------------------------------------------------------------------------------------------------
प्रेमीका – तिमी बिहे पछि चुरोट पिउन छोड्छौ ?प्रेमी – किन नछोड्नु अवश्य पनि छोड्छु ।प्रेमीका – रक्सी र तास नि !प्रेमी – त्यो पनि छोड्छु ।प्रेमीका – बिहे अघि चाँहि के के छोड्ने विचार गरेको छौ नि !प्रेमी – तिमीलाई !प्रेमीका – तिमी नभएमा म बाँच्न सक्दिन तिमी म संग कहिले बिहे गर्छौ ?प्रेमी – प्रिय म तिमीसंग अवश्य विहे गर्छु तर पहिले मलाई अफ्नो परिवार संग सोध्नु पर्छ।प्रेमीका – के तिम्रो बुवा–आमाले मान्नु हुन्छ त ?प्रेमी – किन नमान्नु मेरो बुवा – आमाले मेरो निजी जिवनमा चासो गर्नु हुन्न । मलाई त मेरो श्रीमती र छोराको पो डर छ त !
----------------------------------------------------------------------------------------------------
शिक्षिका(रामलाई): भन त आज तिमीले के राम्रो काम गरेउ ?राम : मिस हामी ४ जना मिलेर आज एउटा बुढी महिलालाई सडक पार गरायौंशिक्षिका : ओहो यो त साह्रै रामो काम गरेउ त तिमीहरुले तर एउटा महिलालाई सडक पार गराउन ४ जना किन नि ?राम : किनभने त्यो महिला सडक पार गर्न चाहीरहेको थिईन नि तश्याम : राम तिमीलाई पौडी खेल्न आउछ ?राम : अहँ आउँदैनश्याम ( खिसी उडाउदै ): तिमी जत्रो त कुकुरले पनि पौडी खेल्न जाँन्दछ ।राम : तिमीलाई पौडी खेल्न आउछ त ?श्याम ( गमक्क फुल्दै ): आउछराम : त्यसो भए तिमी र कुकुरमा के फरक भयो त ?
----------------------------------------------------------------------------------------------------
बैँक लुटी सकेर लुटेराहरुले बैँकको क्यासियरलाई पनि सँगै लान खोजेछक्यासियर : बैँक त लुटेए सक्यौ , अब मलाई किन साथै लान लागेको ?लुटेरा : अब यत्रो धेरै पैसा तेरो बाउले गन्छ त ?
----------------------------------------------------------------------------------------------------
गीता : सिता अब म महेश सँग बिहे गर्न सक्दिनसिता : किन तिमीले महेशलाई कुनै अर्कै केटी सँग देख्यौ कि ?गीता : होइन महेशले चाँही मलाई अर्कै केटा सँग देख्यो ...स्वास्नी : "हिजो राती निन्द्रामा तिमी मलाई गाली गर्दै थियौ नि!"लोग्ने : "तिमीलाई भ्रम पर्यो जस्तो छ।"स्वास्नी : "कस्तो भ्रम??"लोग्ने : "म निदाएको थिए भनेर!!
----------------------------------------------------------------------------------------------------
"बाबु आमा र छोरा बजार घुमने क्रममा छोरालाई आईस्क्रिम किनीदिएछ र छोराले त्‍यो आईस्क्रिम खानै नपाई खसेछ छिटो-छिटो टिप्‍नखोज्‍दा आमा चाँहीले भनेछ :छि खसेको चिजलाई नटिप म अर्कै किनिदीउलाअनि एकछिनपछी हिड्‍दा हिड्‍दै बाबु चाही लडेछ हत्‍त पत्‍त आमाले उठाउन खोज्‍दा छोराले भनेछखसेको चिजलाई नउठानुस आमा म अर्कै बुबा खोजिदिउला ।
----------------------------------------------------------------------------------------------------
तीन चार जना मध्ये दुई जना झगडा गरिरहेका थिए ।पहिलोले भन्दै थियो ,’ एक बक्सिङ्ग हानेर तेरो ६४ वटै दाँत भुँईमा खसाली दिन्छु ।झगडा नगरेको अर्कोले हाँस्दै प्याच भन्यो ,’मान्छेको पनि ६४ वटा दाँत हुन्छ र ??’‘चुप लाग !! त बिचमा बोल्छस् भन्ने थाहा भएर नै तेरो दाँत पनि अगाडीनै गनेको हो ।’ पहिलोले भन्यो ।
----------------------------------------------------------------------------------------------------
एउटा आर्मीको पार्टिमा पार्टी सकिए पछि एउटा सैनिक बियर आफ्नो सर्टमा लुकाउदै थियो । यो एउटा मेनेजरले देखेछ र रिसाउदै भनेछ : यो तिमी के गर्दै छौ ? बियर सर्ट भित्र किन लुकाएको ?सैनिक : सर तपाईं आँफैले नै भन्नु भएको होइन , जसलाई तिमी मार्न सक्दैनौ त्यसलाई बन्दी बनाउनु भनेर ...
----------------------------------------------------------------------------------------------------
युद्दको समयमा एक सिमावर्ती गाउँमा दुश्मनको एउटा फौज घुस्यो । गाउँको सबै तरुनी केटीहरु उनिहरु सँग बच्न गाउँको बाहिर एउटा सुरक्षित ठाउमा भाग्न थालेछन , एउटा बुढी महिला पनि उनिहरु सँगै भाग्न थाले ।एउटा केटीले सोधेछन : आमा तपाईं किन भाग्नु भएको ? खतरा त हामी तरुनी केटीहरुलाई पो छ त ..बुढीले भनेछन : तिमीले देखिनौ त्यो फौजमा एउटा बुढा पनि छ ।
----------------------------------------------------------------------------------------------------
शिक्षक : राम भन त काल कती प्रकारको हुन्छ ?राम : ३ प्रकारको सरशिक्षक : स्याबास , अब तिनै वटाको एउटा एउटा उदाहरण देउ तराम : सर , मैले हिजो तपाईंको छोरीलाई देखेको थिए , आज म उनिलाई माया गर्छु र भोली म उसलाई भगाएर लानेछु ।
----------------------------------------------------------------------------------------------------
शिक्षक : राम तिमीलाई किन गणित बिषय राम्रो लाग्दैन ?राम : किन भने त्यसमा खाली समस्यै समस्या हुन्छ ।दुई जना पागल कुरा गर्दै थिएपहिलो : यार म यो संसारको सबै हिरा मोती किन्ने बारे सोची रहेको छु ।दोश्रो : होइन म तिमीलाई त्यो बेच्दै बेच्दिन कसरी किन्छौ ?एउटा केटीले आफ्नो दिदी सँग सोधेछनबहिनी : दिदी यो दुल्हा भनेको के हो ?दिदी : दुल्हा सँग बिहा गरिन्छ , यदि तिमी ठुलि भएर राम्रो चरित्रकी भयौ भने तिमीलाई पनि एउटा राम्रो दुलहा जुर्नेछ ।बहिनी : यदि म राम्रो चरित्रकी भईन भने नि ?दिदी : तिमीलाई हरेक दिन नयाँ नयाँ दुल्हा मिल्नेछ ।
----------------------------------------------------------------------------------------------------
प्रेमिका : के तिमी मलाई साचै प्रेम गर्छौ ?प्रेमी : हो , साचै म तिमीलाई प्रेम गर्छु , मैले आफ्नो लिस्ट हिजो फेरी चेक गरेको थिए ।पुलिसको एउटा अफिसरले एकदम रिसाएर सिपाहीलाई भनेछ ।अफिसर : मैले यो सुने कि हिजो तिमीले एकदम मात्तिने गरी रक्सी पिएर सडकमा ठेला गुडाउदै खुब हल्ला मच्चायौ रे , यस्तो चर्तिकलाले हाम्रो पुलिसको के नाम रहन्छ ? तिमीले सोचेको छौ ?पुलिस : यो त तपाईंलाई म भन्दा धेरै थाहा होला नि , ठेलामा त तपाईं सवार हुनु हुन्थो त ।
----------------------------------------------------------------------------------------------------
माधब नेपाल रक्सीले मातिदै सडकमा हिड्दै थियो , उनी एउटा खुट्टा दाँया र अर्को खुट्टा बाँया गर्दै लड्खडिदै हिड्दै थियो ।त्यतिकैमा एउटा हवल्दारले देखेछ र नेपाललाई एक डण्डा हिर्काउदै भनेछ : ओई , खुट्टा समेट ठेगानमा छैन , कत्ती पिएको छस ।नेपाल : धन्यबाद , मलाई सम्झाईदिनु भयो कि मैले पिएको छु भनेर , नत्र मैले त यो सम्झिदै थिए कि लँगडा भए भनेर ।
----------------------------------------------------------------------------------------------------
शिक्षक : तिमीहरुको परिक्षा नजिक आईसक्यो , अब कसैको मनमा कुनै प्रश्न छ भने सोधे हुन्छ ।माधव नेपालको छोरा : उठ्यो र भन्यो , सर तपाईंहरु प्रश्न पत्र कहाँ छाप्दै हुनु हुन्छ ?
----------------------------------------------------------------------------------------------------
भिखारी : साहब, एक रुपैयाँ दिनुस् । साहब : तिमीलाई लाज लाग्दैन ? सडकमा उभिएर भिख माग्नलाई ?भिखारी : अनी के तेरो एक रुपैयाँको लागि म अफिस खोलौ त ?
----------------------------------------------------------------------------------------------------
स्वास्नी : तिमी मलाई कती माया गर्छौ ?लोग्ने : शार्जहा जतीस्वास्नी : तेसो भय म मरेपछी तिमीले पनि मेरो सम्झनामा ताजमहल बनाउछौ ??लोग्ने : मैले त प्लट पनि किनी सके ढिलो त तिमीले पो गरेकी छौ त ...एकचोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ । हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे (MILLIPEDE) ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् । खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधे; "कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?" "पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई, तर के गर्ने, बिचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।
----------------------------------------------------------------------------------------------------
"रामश्याम र हरी बसेर गफ गरी रहेका थिए । एतिकै मा एकजना कुइरे आयो र उनिहरुसँग बसेर ठुलो ठुलो कुरा गर्न थाल्यो । त्यो कुइरेले राम लाई सोध्यो तिमिलाई सबभन्दा राम्रो लाग्ने फूल के हो ?"गुलाफ"रामले जवाफ दियो । कुइरेले फुइँ लगाएर भन्यो म त त्यसले दिसा गर्दा खेरी आफ्नो चाक पुच्छु । श्यामले भन्यो "जस्मिन" कुइरेले फेरी भन्यो म त्यसले पनि आफ्नो चाक पुछ्ने गर्छु । कुइरेले हरीलाई पनि सोध्यो तिम्रो नि ? हरिले जवाफ दियो"क्याक्टस" ल अब पुछ तिम्रो चाक क्याक्टसले ....
----------------------------------------------------------------------------------------------------
बाबु : छोरा तैले गधा देखेको छस ??छोरा : देखेको छु ड्याडी ..बाबु : अनी उल्लु नि ??छोरा : त्यो पनि देखेको छु ड्याडी ... किन सोध्नु भएको ड्याडी ?बाबु : तँ त्यस्तै छस त्यसैलेछोरा : तर ड्याडी , मम्मीले त भन्नु हुन्छ म तठ्याकै तपाईं जस्तो पो छु भनेर ...
----------------------------------------------------------------------------------------------------
एकजना मुर्ख डाक्टरको मा आफ्नो दुबै कान पोलेर देखाउन गएछ । डाक्टरले सोधेछ , तपाईंको दाँया कान कसरी पोल्यो ? मुर्खले जवाफ दिएछ , म iron लाउदै थिएँ त्यतिकै मा फोनको घण्टी बज्यो , मैले बिर्सेंर फोनको सट्टा iron लाईनै कानमा राखे । डाक्टर: अनी बाँया कान कसरी पोलियो त ? मुर्ख: फोनको घण्टी फेरी बज्यो नि त ...
----------------------------------------------------------------------------------------------------
दुईजना मान्छे डाक्टरको क्लिनिकमा जचाउनको लागि बसीरहेका थिए । यत्तिकैमा एउटा मान्छे अचानक रुन थाल्यो । अर्को मान्छे छक्क पर्‍यो रपहिलो : दाई तपाईं किन रुनु भएको ?दोश्रो : म यहाँ रगत जचाउनको लागि आको त्यसैले रुएको ।पहिलो :रगत जाँच्न पनि डराएर रुनु पर्छ त ?दोश्रो : होइन डराएर होइन , रगत जाच्ने क्रममा डाक्टरले मेरो औंला काट्छ नि त्यसैले दुखने सम्झेर रुएको ।त्यतिकैमा पहिलो मान्छे पनि रुन थाल्यो दोश्रो : हैन तपाईं चाँही किन रुन थाल्नु भयो ?पहिलो : तपाईं त रगत जचाउन आउनु भाको । म त पिसाब जचाउन आको त्यसैले .............
----------------------------------------------------------------------------------------------------
डाक्टरः भर्खरै अप्रेशन गरेको ठाउँमा फेरि टाँका खोल्नुपर्ने भयो ...रोगी: किन डाक्टरसाप -डाक्टर: हातमा लाउने पञ्जा भित्रै छुटेछ ...रोगी: कति लोभी हुनुपरेको हजुरलाई - लौ, लिनोस् पैंसा । बरु नयै पञ्जा किन्नुस् ।
----------------------------------------------------------------------------------------------------
जागीरकोलागी अन्तरवार्ता दिन गएको उमेदबार अन्तरवार्ता लिने अधिकारिलाई भन्छ,, म आजको अन्तरवार्तामा पक्कापनि पास हुन्न यसमा सतप्रतिशत विस्वास छ ,,अधिकारि: ,, ल त्यसो भए बाजी ठोकौ ५ हजारको ।
----------------------------------------------------------------------------------------------------
बच्चा:(पाहुनालाई) हजुर निकै बेर यहाँ बसिरहनुहुन्छ -पाहुना: किन र बाबु -बच्चा: बुवा भन्नुहुन्छ कि पाहुना नजाउञ्जेल खान नबस्ने रे ।
----------------------------------------------------------------------------------------------------
आफूलाई यहाँ कस्तो भोक लागिसक्योप्रेमी: तिमीसंग भेटे देखी बहुतै कम खान थालेको छु । रक्सी खान छाडें, धुम्रपान गर्दिन ...प्रेमिका: हामी बीचको प्रेमले सबै कुरो बिर्साइदियो ?प्रेमी: प्रेमले होइन, मायालु । पैंसाको अभावले ।
----------------------------------------------------------------------------------------------------
एउटा गधा : यार मेरो मालिकले मलाई सधैं कुट्ने गर्छ ।
दोश्रो गधा : त्यसो भए तिमी किन भागेर जादैनौ त ?
पहिलो गधा : भागेर त जान्थे तर यहाँ भबिस्य राम्रो देखेर भाग्न मन छैन , मालिकको राम्री छोरीले जब जब केही बदमासी गर्छ तब तब मालिकले यो भन्ने गर्छ ” धेरै बदमासी गर्यौ भने तिम्रो बिहे गधा सँग गरिदिन्छु” बस यही आशामा बसेको छु यार …
एक जोडीले आत्महत्या गर्ने निर्णय गरेछ र धरहरा बाट पहिला प्रेमीले हामफालेछ । त्यतिकैमा प्रेमिकाले आँखा बन्द गरेछ र भनेछ ” माया त अन्धो हुन्छ ” र फर्केर गईछ । यो देखेर प्रेमीले पनि यो भन्दै आफ्नो प्याराशुट खोलेछ ” माया त कहिले पनि मर्दैन ” ।
----------------------------------------------------------------------------------------------------
पत्नी : तपाईं सार्है मोटो हुनु भयो ।
पति : तिमी पनि त मोटी भयौ नि ।
पत्नी : म त आमा बन्ने वाला छु नि त ।
पति : म पनि त बुवा बन्ने वाला छु नि ।
----------------------------------------------------------------------------------------------------
विद्यार्थी : मिस तपाईं पहिलो जन्ममा कुखुरी हुनु हुन्थ्यो हो ?
मिस : (रिसाउदै), किन र ?
विद्यार्थी : तपाईंले जहिले पनि मलाई टेस्ट पेपरमा अण्डा दिनु हुन्छ त्यसैले ।
----------------------------------------------------------------------------------------------------
( पति र पत्नी मन्दिर गएर फर्किदै )
पति : तिमीले भगवान सँग के माग्यौ ?
पत्नी : तपाईं र सात जनम सम्म सँगै हुन पाउँ , अनी तपाईंले के माग्नु भयो नि ?
पति : यो हाम्रो सातौँ जन्म होस्
----------------------------------------------------------------------------------------------------
एउटा मान्छे प्याराशुट बेच्दै : प्लेन बाट हामफाल्नुहोस्, एउटा बटन थिच्नुहोस् र जमिनमा safely ल्यान्ड हुनुहोस् ।
ग्राहक : यदि बटन थिच्ने बेलामा प्याराशुट खुलेन भने ?
प्याराशुट बेच्ने मान्छे : खुलेन भने तिम्रो पैसा फिर्ता ……….
----------------------------------------------------------------------------------------------------
शिक्षक : हामीले लाम्खुट्टेहरु जन्मिन बाट रोक्नु पर्छ ।
विद्यार्थी : त्यो त हुन नै सक्दैन ।
शिक्षक : किन ?
विद्यार्थी : किन भने यस्तो सानो कन्डम बन्न नै सक्दैन ।
----------------------------------------------------------------------------------------------------
जज : (चोर सँग) तिमी कसरी पक्राउ पर्यौ ?
चोर : एका बिहानै सपिङग गरेर ।
जज : यो त कुनै अपराध भएन त, अनि बिहान कति बजे तिर नि ?
चोर : पसल खुल्नु भन्दा अगाडि …
----------------------------------------------------------------------------------------------------
बिरामी : डाक्टर साब, मलाई भुल्ने बिमारी छ ।
डाक्टर : कहिले देखि यो बिमारी लाग्यो ?
बिरामी : कुन बिमारी ???
डाक्टर : भुल्ने बिमारी क्या …
बिरामी : त्यो त भुलेँ
डाक्टर : ( औषधीको नाम लेखेर ) ल यो औषधी किनेर खानु ।
( भोली पल्ट )
तपाईंले लेखेर दिएको औषधी त कही पाइएन डाक्टर साब ..
डाक्टर : ( प्रेस्क्रिप्शन हेर्दै ), हत्तेरिका मैले त औषधीको नामनै लेख्न बिर्सेंछु , यो त मेरो सिग्नेचर हो ।
----------------------------------------------------------------------------------------------------
श्याम : आज मैले रेखा थापा सँग फोनमा कुरा गरे नि ।
राम : हो र ? मलाई त विश्वाश लागेन ।
श्याम : भगवान कशम , कुरा गरेकै हो ।
राम : ल ल ठीक छ अनी उनले के भनी त ?
श्याम : रङग नम्बर …
----------------------------------------------------------------------------------------------------
राम : ओए, उ त्यो केटी हेर त कस्ती छे ?
श्याम : निकै राम्री छे
राम : यदि मौका पायौ भने बिहे गर्छौ त ?
श्याम : मौका मिल्छ भने बिहे किन गर्नु नि ??
----------------------------------------------------------------------------------------------------
बिरामी पति : मलाई जनावरको डाक्टरको मा लैजाउ ।
पत्नी : किन र ?
पति : सधैं बिहान भाले जस्तो उठ्छु, घोडा जस्तो कुदेर अफिस जान्छु, गधा जस्तो काम गर्छु, घर आएर कुकुर जस्तो सबैलाई भुक्छु र राती भैंसी सँग सुत्छु ।
----------------------------------------------------------------------------------------------------
बिरामी डाक्टर सँग
तपाईंले नर्स एकदम राम्रो राख्नु भएको रहेछ, उसको हात लाग्ने बित्तिकै म ठीक भएँ ।
डाक्टर : मलाई थाहा छ , थप्पडको आवाज मैले पनि सुनेको थिए ।
----------------------------------------------------------------------------------------------------
माग्ने : ओ सुन्दरी, अन्धो छु , पाँच रुपयाँ दिनुहोस ।
( पति पत्नी सँग ) देउ देउ, तिमीलाई सुन्दरी देख् ने यो अबस्य पनि अन्धो नै होला ।
----------------------------------------------------------------------------------------------------
पत्नी : एउटा कुरा भनौ ?
पति : भन न
पत्नी : रिसाउन त रिसाउदैनौ नि ?
पति : रिसाउदिन, भन न
पत्नी : कुट्न त कुट्दैनौ नि ?
पति : केही गर्दिन भन न के कुरा हो ?
पत्नी : म Pregnant छु
पति : ( खुशी हुँदै ) यो त खुशी को कुरा हो तर तिमी किन डराईरहेकी थियौ ?
पत्नी : कलेजको टाइममा मैले यही कुरा बुवालाई भनेको थिए, त्यती खेर धेरै गाली अनी कुटाइ खाएको थिए त्यसैले …
----------------------------------------------------------------------------------------------------
छोरा : मम्मी तपाईंलाई त्यो प्लेट याद छ ? जुन प्लेटको बारेमा हजुर सधैं टेन्सनमा रहनु हुन्थ्यो कि कही प्लेट फुट्ने त हैन भनेर ।
मम्मी : याद छ छोरा, तर किन र ?
छोरा : मम्मी, सम्झिनुस् आज देखी तपाईंको टेन्सन समाप्त भयो ।
----------------------------------------------------------------------------------------------------
स्कुलको एउटा बिल्डिङग मा आगो लागेछ ।
स्कुलको सबै बच्चा टाढा बाट हेर्दै “ल अब स्कुल आउनु परेन” भन्दै खुशी हुँदै थियो ।
तर त्यही बच्चाहरुको भिडमा एउटा बच्चा उदास थियो ।
मास्टरले सोधेछ : बाबु तिमी किन उदास छौ ? बाँकी सबै त खुशी भईराखेको छ त ।
बच्चा : तर सर तपाईं त जिउदो बच्नु भयो ।
----------------------------------------------------------------------------------------------------
एउटा बच्चा एउटा किताब एकदम ध्यान दिएर पढि रहेको थियो जसको शिर्षक थियो ” बच्चाहरुको पालन पोषण कसरी गर्ने “
आमा : हैन तैले यो किताब किन पढ्दै छस ?
छोरो : म यो जान्न चाहन्छु कि मेरो पालन पोषण राम्रो सँग भई रहेको छ कि छैन भनेर ।
----------------------------------------------------------------------------------------------------
३ जना गफाडीबच्चाहरु गफगर्दा
पहिलो बच्चा:-यार हाम्रो बा ले हलो जोत्यो भने धर्तिनै फाट्छ यार।
दोस्रो बच्चा:- तेरो बाउ त के हो र हाम्रो बा ले त प्लेन उडायो भने आकास नै फाट्छ्।
अनि तेस्रो बच्चा:- तिमीहरुको बाउ त के हो र, हाम्रो बा ले त झन् पादयो भने कट्टुनै फाट्छ।
----------------------------------------------------------------------------------------------------
शिक्षक : चोरिको फल एकदम नराम्रो हुन्छ त्यसैले कहिले पनि चोरी नगर्नु
रामले बिचमै उठेर भन्यो तर सर हिजो मैले एउटा स्याउ चोरेर खाएको थिए त्यो त एकदम मिठो थियो त ।
----------------------------------------------------------------------------------------------------
रामलाई उसको साथीले सोध्यो , तिमीलाई थाहा छ A/C चलाऊदा कोठाको झ्याल र ढोकाहरु किन बन्द गरिन्छ ?
राम : किन थाहा नहुनु , बाहिरको मान्छेहरुले A/C को आनन्द नलिउन भनेर नि ।
----------------------------------------------------------------------------------------------------
एउटा पत्रीकाको सम्पादकले हिम्मत गरेर यो समाचार छापेछ कि हाम्रो देशको ५० प्रतिशत नेताहरु भष्टाचारी छन । भोली पल्ट देखी त्यो सम्पादकलाई फोनमा धम्की आउन थालेछ कि तैले छापेको समाचार सच्याउने भए सच्या नत्र राम्रो हुने छैन भनेर , सम्पादकले पनि हुन्छ म भोलिको पत्रीकामा उक्त समाचार सच्याएर प्रकाशित गर्नेछु भनेछ , भोली पल्टको पत्रीका मा समाचार छापियो ” हाम्रो देशका ५० प्रतिशत नेताहरु भष्टाचारी छैनन “
----------------------------------------------------------------------------------------------------
एउटा टुरिस्ट नेपाल भ्रमण गर्न आएछ , उसले एउटा नेपाली गाईड राखेछ र घुम्न गएछ । उनिहरु घण्टाघर नजिक पुगेछ र टुरिस्टले गाईडलाई सोधेछ ” यो घण्टाघर बनाउन कती समय लाग्यो ?
गाईड : ५ बर्ष
टुरिस्ट : नेपालीहरु त साह्रै अल्छि रहेछन , हाम्रोमा भए त यो २ बर्षमा बन्ने थियो ।
रानीपोखरी देखे पछि फेरी
टुरिस्ट : यो पोखरी बनाउन कती समय लागेको थियो नि ?
गाईड : यो त १ बर्ष मै बनाइ सकिएको थियो ।
टुरिस्ट : तिमीहरु साह्रै अल्छि रहेछौ हाम्रोमा भए त यो ५ महिनामा बन्ने थियो ।
घुम्दा घुम्दै उनिहरु धरहरा नजिक पुगेछन
टुरिस्ट : यो धरहरा बनाउन कती समय लागेको थियो नि
गाईड : खै थाहा भएन, हिजो सम्म त यो यहाँ थिएन ….
----------------------------------------------------------------------------------------------------
प्रेमी – हैन ! तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्नु हुन्न ?
प्रेमीका – अहँ ! गर्नु हुन्न तर आमाले चाँहि साह्रै गाली गर्नु हुन्छ ।
प्रेमी – बुवाले चाँहि केही नभन्ने अनि आमाले चाँही किन त्यती धेरै गाली गर्ने नि ?
प्रेमीका – आमा आफ्नो लुगा अरुले लगाको मनै पराउनु हुन्न ।
----------------------------------------------------------------------------------------------------
प्रेमीका – तिमी बिहे पछि चुरोट पिउन छोड्छौ ?
प्रेमी – किन नछोड्नु अवश्य पनि छोड्छु ।
प्रेमीका – रक्सी र तास नि !
प्रेमी – त्यो पनि छोड्छु ।
प्रेमीका – बिहे अघि चाँहि के के छोड्ने विचार गरेको छौ नि !
प्रेमी – तिमीलाई !
----------------------------------------------------------------------------------------------------
प्रेमीका – तिमी नभएमा म बाँच्न सक्दिन तिमी म संग कहिले बिहे गर्छौ ?
प्रेमी – प्रिय म तिमीसंग अवश्य विहे गर्छु तर पहिले मलाई अफ्नो परिवार संग सोध्नु पर्छ।
प्रेमीका – के तिम्रो बुवा–आमाले मान्नु हुन्छ त ?
प्रेमी – किन नमान्नु मेरो बुवा – आमाले मेरो निजी जिवनमा चासो गर्नु हुन्न । मलाई त मेरो श्रीमती र छोराको पो डर छ त !
----------------------------------------------------------------------------------------------------
शिक्षिका(रामलाई): भन त आज तिमीले के राम्रो काम गरेउ ?
राम : मिस हामी ४ जना मिलेर आज एउटा बुढी महिलालाई सडक पार गरायौं
शिक्षिका : ओहो यो त साह्रै रामो काम गरेउ त तिमीहरुले तर एउटा महिलालाई सडक पार गराउन ४ जना किन नि ?
राम : किनभने त्यो महिला सडक पार गर्न चाहीरहेको थिईन नि त
----------------------------------------------------------------------------------------------------
श्याम : राम तिमीलाई पौडी खेल्न आउछ ?
राम : अहँ आउँदैन
श्याम ( खिसी उडाउदै ): तिमी जत्रो त कुकुरले पनि पौडी खेल्न जाँन्दछ ।
राम : तिमीलाई पौडी खेल्न आउछ त ?
श्याम ( गमक्क फुल्दै ): आउछ
राम : त्यसो भए तिमी र कुकुरमा के फरक भयो त ?
----------------------------------------------------------------------------------------------------
बैँक लुटी सकेर लुटेराहरुले बैँकको क्यासियरलाई पनि सँगै लान खोजेछ
क्यासियर : बैँक त लुटेए सक्यौ , अब मलाई किन साथै लान लागेको ?
लुटेरा : अब यत्रो धेरै पैसा तेरो बाउले गन्छ त ?
----------------------------------------------------------------------------------------------------
गीता : सिता अब म महेश सँग बिहे गर्न सक्दिन
सिता : किन तिमीले महेशलाई कुनै अर्कै केटी सँग देख्यौ कि ?
गीता : होइन महेशले चाँही मलाई अर्कै केटा सँग देख्यो …
----------------------------------------------------------------------------------------------------
स्वास्नी : “हिजो राती निन्द्रामा तिमी मलाई गाली गर्दै थियौ नि!”
लोग्ने : “तिमीलाई भ्रम पर्यो जस्तो छ।”
स्वास्नी : “कस्तो भ्रम??”
लोग्ने : “म निदाएको थिए भनेर!!”
----------------------------------------------------------------------------------------------------
बाबु आमा र छोरा बजार घुमने क्रममा छोरालाई आईस्क्रिम किनीदिएछ र छोराले त्‍यो आईस्क्रिम खानै नपाई खसेछ छिटो-छिटो टिप्‍नखोज्‍दा आमा चाँहीले भनेछ :छि खसेको चिजलाई नटिप म अर्कै किनिदीउला
अनि एकछिनपछी हिड्‍दा हिड्‍दै बाबु चाही लडेछ हत्‍त पत्‍त आमाले उठाउन खोज्‍दा छोराले भनेछ
खसेको चिजलाई नउठानुस आमा म अर्कै बुबा खोजिदिउला ।
----------------------------------------------------------------------------------------------------
तीन चार जना मध्ये दुई जना झगडा गरिरहेका थिए ।
पहिलोले भन्दै थियो ,’ एक बक्सिङ्ग हानेर तेरो ६४ वटै दाँत भुँईमा खसाली दिन्छु ।
झगडा नगरेको अर्कोले हाँस्दै प्याच भन्यो ,’
मान्छेको पनि ६४ वटा दाँत हुन्छ र ??’
‘चुप लाग !! त बिचमा बोल्छस् भन्ने थाहा भएर नै तेरो दाँत पनि अगाडीनै गनेको हो ।’ पहिलोले भन्यो ।
----------------------------------------------------------------------------------------------------
एउटा आर्मीको पार्टिमा पार्टी सकिए पछि एउटा सैनिक बियर आफ्नो सर्टमा लुकाउदै थियो । यो एउटा मेनेजरले देखेछ र रिसाउदै भनेछ : यो तिमी के गर्दै छौ ? बियर सर्ट भित्र किन लुकाएको ?
सैनिक : सर तपाईं आँफैले नै भन्नु भएको होइन , जसलाई तिमी मार्न सक्दैनौ त्यसलाई बन्दी बनाउनु भनेर …
----------------------------------------------------------------------------------------------------
युद्दको समयमा एक सिमावर्ती गाउँमा दुश्मनको एउटा फौज घुस्यो । गाउँको सबै तरुनी केटीहरु उनिहरु सँग बच्न गाउँको बाहिर एउटा सुरक्षित ठाउमा भाग्न थालेछन , एउटा बुढी महिला पनि उनिहरु सँगै भाग्न थाले ।
एउटा केटीले सोधेछन : आमा तपाईं किन भाग्नु भएको ? खतरा त हामी तरुनी केटीहरुलाई पो छ त ..
बुढीले भनेछन : तिमीले देखिनौ त्यो फौजमा एउटा बुढा पनि छ ।
----------------------------------------------------------------------------------------------------
दूइजना कुखुराचोरहरु बाटोमा भेट बिचबाटोमा । पहिलोः तेरो झोलमा कति वटा कुखुरा छन् र दोश्रोः छन् अलि अलि । पहिलोः भन् न भन् । दोश्रोः ल.........तैं गेस् गर । यदी मिलाईस् भने दूइवटै लैजा । पहिलोः त्यसो भए.............पाचबटा हुन पर्छ ।
----------------------------------------------------------------------------------------------------
एक दिन कमिला स्कुटर  चढेर भट्टिमा  खान जादै थियो  रे एउटा हात्तीले लिफ्ट मागे छ।
अनी हुन्छ भनेर चढाएछ। एकछिन पछी अर्को हात्तीले पनि लिफ्ट मागे  छ तर रोकेन , अनी  हात्तीले किन नदिएको लिफ्ट भन्दा त्यती पनि थाहा छैन 
ट्राफिक नियम एउटा स्कुटरमा ३ जना चढ पाईन्छ मुर्ख ??
----------------------------------------------------------------------------------------------------
स्कुल र गर्ल्स कलेजमा के फरक छ? स्कुलको बहिर स्कुल एरिया बिस्तारै हाक्नुस” भनेर लेखिएको हुन्छ तर गर्ल्स स्कुलको अगाडि लेखिएको हुदैन किनकि गर्ल्स कलेजको बहिर पुगेपछि सबै गाडी आफै बिस्तारै जान्छन् ;-))
----------------------------------------------------------------------------------------------------
ग्राहक:-यदि मैले यो चिठ्ठी आज पोष्ट गरे भने पर्सी र पोखरा पुग्छ नि हैन? पोष्ट मास्टर:- जरुर, किन नपुग्नु। ग्राहक:-म बाजी राखछु यो पुग्दैन। पोष्ट मास्टर:- किन पुग्दैन? ग्राहक:- किनकि यसको ठेगाना काठमाण्डौको छ। ;-))
----------------------------------------------------------------------------------------------------
दूइजना कुखुराचोरहरु बाटोमा भेट बिचबाटोमा ।
पहिलोः तेरो झोलमा कति वटा कुखुरा छन् र
दोश्रोः छन् अलि अलि ।
पहिलोः भन् न भन् ।
दोश्रोः ल.........तैं गेस् गर । यदी मिलाईस् भने दूइवटै लैजा ।
पहिलोः त्यसो भए.............पाचबटा हुन पर्छ । ;-))
----------------------------------------------------------------------------------------------------
(एउटा केटी सँग) डार्लीङ्ग मेरो मुटुमा आएर बसन ।
केटी : (रिसाउदै) चप्पल फुकालौ ?
केटा : मेरो मन मन्दिर होइन, नफुकाली आए हुन्छ । :)
----------------------------------------------------------------------------------------------------
एउटा बच्चाले गुलेलि हानेर अर्काको घरको शिशा फुटालेछ, घरको मालिक बच्चाको घरमा आएर उसको परिवारसँग निउ खोजेछ । बच्चाको परिवारले भनेछन ए हजुर यो त पागल छ । त्यसो भए आफ्नो घरको शिशाचाहिँ किन फुटाउँदैन त ? होईन हजुर त्यत्ति नै पागल त छैन ।
----------------------------------------------------------------------------------------------------
ग्राहक – साउजी यो टोपीको मुल्य कति हो ? साउजी – नब्बे रुपीयाँ । - ग्राहक – एउटा जाबो टोपीलाई पनि नब्बे रुपीयाँ यतीले त जुत्ता नै आउँछ । साउजी – हुन त हो भाई तर जुत्ता टाउकोमा लगाउन मिल्दैन नि ।
----------------------------------------------------------------------------------------------------
कन्जुस श्रीमानले श्रीमतीको ३२ औ जन्मदिनको उपलक्ष्यमा मोतीको हार श्रीमतीको अगाडि राखेर श्रीमतीजी तिमिलाई मैले मोतीको हार ल्यादिएको छु यि हेर त । श्रीमती ठुस्स हुँदै : मैले त कार पो भनेको थिएँ, कहाँ हार ल्याएको ? श्रीमान : हो कार भनेकी थियौ तर म के गरुँ बजारमा कहीँ पनि नक्कली कार भेटिएन त्यसैले यो नक्कली हार ल्याइदिएको । :)
----------------------------------------------------------------------------------------------------
सासु : तेरा दुई दुई वटा आँखा के काम चामलबाट ढुंगा पनि केलाउन सक्दीनस् ? बुहारी : तिम्रा बत्तीस् वटा दातका के काम एक दुई वटा ढुंगा चपाउन सक्दीनौं ?
----------------------------------------------------------------------------------------------------
थाहा पाउनु भयो.............. श्रीमती : तपाईले थाहा पाउनु भयो इन्डियामा एकजनाले साईकलसँग आफ्नि स्वास्नि साटेछ । मुन्द्रे : म त मोटरसाईकल भन्दा घटिमा त मरे पनि साट्दिन ।
----------------------------------------------------------------------------------------------------
ओटा झिङ्गा................... मुन्द्रेले भनेछ, साथिहो मैले हिजो ५ ओटा झिङ्गा मारें । ३ ओटा पोथि र २ ओटा भाले । होइन तँलाई कसरि थाहा भयो कति भाले र कति पोथि मरे भनेर ? त्यत्ति पनि थाहा हुदैन कि के हो त मलाई , ३ ओटा ऐनामा बसेका थिए २ ओटा चुरोटको बट्टामा ।
----------------------------------------------------------------------------------------------------
आइमाइको आठ बच्चा......................... एक आइमाइको आठ बच्चा रैछन सबैको नाम राम रैछ यो देखेर एउटड मान्छेलाइ अचम्म लागेछ उसले सोधेछ तपाइलाई आफ्नो बच्चा हरु लाइ बोलाउन गाह्रो हुदैन सबैको नाम एउटै आइमाई: हुदैन म नाम सगै थर पनि जोडेर बोलाउछु नि त ....
----------------------------------------------------------------------------------------------------
फेन्टास्टिक............................. एकजना गाउँको मान्छे होटलमा गएछ त्यहाँ अर्को व्यक्ति फेन्टा पिउँदै रहेछ अनि त्यो मान्छेले पनि कोक पिउँदै फेन्टा पिउने मान्छेलाई सोधेछ, कस्तो छ ?जवाफमा फेन्टास्टिक । अनि कोक पिउनेले भनेछ, ए यो पनि कोकाकोलास्टिक रहेछ ।
----------------------------------------------------------------------------------------------------
पाईलट बन्न चाहन्छु............................................... बाबुले छोराको रिजल्ट हेरेपछि तँ जस्तो छोरात धर्तिको लागि बोझ होस । छोराले बाबुलाई भनेछ त्यहि भएर त म पाईलट बन्न चाहन्छु नि ड्याड
----------------------------------------------------------------------------------------------------
एउटा मात्रै नराम्रो बानी...................................... स्कुलमा सर र विद्यार्थी बिचको कुराकानि । सर : राम तिमि चुरोट खान्छौ हो ? राम : होईन सर । सर : तास खेल्छौ ? राम : खेल्दिन सर । सर : मदिरापान गर्छौ ? राम : गर्दिन सर । सर : तिम्रो त सबै बानि राम्रो रहेछ त । राम : मेरो सबे बानि रम्रो छ । तर एउटा चाहि बानि नराम...
----------------------------------------------------------------------------------------------------
चोरलाई गएर भन्दे.......................... छोरा, बुवा आमाले भन्नुभएको छिटो आउनुस् रे। बुवा, (निन्द्रैमा) किन ? छोरा, चोर आयो रे । बुवा, ह्या त्यो चोरलाई गएर भन्दे, बुवालाई आज निन्द्रा लागेको छ रे भोलि आउनुरे ।
----------------------------------------------------------------------------------------------------
गएको ?.................. वकिल: तिमि दोस्रोपटक पनि किन त्यहि पसलमा चोर्न गएको ? चोर: किन कि जब म पहिलो पटक चोर्न गएथेँ र मैले देखेको थिए काठमा लेखेको थियो। धन्यवाद फेरि आउनु होला।
----------------------------------------------------------------------------------------------------
तिम्रो स्वास्नी मेरो पनि......................................... एकदिन कुइरे र नेपालीले मित लगाएछन। नेपाली:- अब देखी मेरो बैनी तिम्रो बैनी, मेरो आमा तिम्रो आमा, मेरो बाबु तिम्रो बाबु, मेरो भाई तिम्रो भाई, मेरो छोराछोरी तिम्रो छोराछोरी है। कुइरे:- त्यसो भने तिम्रो स्वास्नी मेरो पनि स्वास्नी । :)
----------------------------------------------------------------------------------------------------
इतिहास विषय पढाउने शिक्षकले एकविद्यार्थीलाई प्रश्न सोधे ।
शिक्षस : भन त माने नाला पानीको लडाँईमा बलभद्र कुँवर कसरी लडेकाथिए ?
विद्यार्थी : नाला पानीको युद्धमा नाला फुटेरपानी बाहिर निस्किएको हुँदा चिप्लिएरलडेका थिए सर ।
----------------------------------------------------------------------------------------------------
मुन्द्रे र मुन्द्रेको बाउ जाँच...................... मुन्द्रे र मुन्द्रेको बाउ जाँच दिएर निस्केछन र झगडा गरिरखेको रैछन। त्यो देखेर मामाले सोधेछनमामा:किन झगडा गरेको? मुन्द्रे: बाउले कापिमा केहि नलेखि त्यतिकै बुझाएर आएछन॥ मामा :अनि तिमिलाई के को टेन्सन त? मुन्द्रे: अनि मैले पनि केही नलेखिकन बुझाएर आको छु अब सरले मैले बाउको सारे छ भन्दैनन्॥
----------------------------------------------------------------------------------------------------
प्रेमीलाई प्रेमीकाले फोन......................................................................... एउटा प्रेमीलाई प्रेमीकाले फोन गरेर भनि:- मेरो घरमा कोही पनि छैन तिमि आऊ।प्रेमी खुसी हुदैँ प्रेमीकाको घर पुग्यो।तर साचिक्कै घरमा कोही पनि थिएन।
----------------------------------------------------------------------------------------------------
झोल त यति मिठो, झन.. कहिल्लै चिया नखाएको गाउँको दुइटा मान्छे शहर गएछ। र चिया पसलमा बसेछन्। पहिलो:- ओई! यी सबै मान्छेले के खाएको हो हामी पनि खाऔ न। दोस्रो:- हुन्छ नि (अडर गर्दै) दाई हामीलाई पनि त्यो १�१ गिलास दिनुस् त्(पसलेले चिया दिन्छ) पहिलो:- ओई यसको झोल त यति मिठो छ भने , झन चोक्टा त कति मिठो होला हगि। दोस्रो:- हो त नी। :)
----------------------------------------------------------------------------------------------------
के भनुँ.......................:) तिमिलाई म के भनुँ ? फुल भनुँ भने त्यसमा काँडा छ। चन्द्रमा भनुँ भने त्यसमा दाग छ। बाँदर भनुँ भने त्यसमा दिमाग छ।
----------------------------------------------------------------------------------------------------
लोग्नेले आफ्नो स्वास्नीलाई जहिले पनि आफ्नो अन्डरमा राखन खोज्दथ्यो।जे कुरा अराउदा पनि नत्र भनेर थर्काउने गर्दो रहेछ। एकदिन लोग्ने नुहाउन लागेको रहेछ, लोग्नेले भन्यो:- पानी तता नत्रस्वास्नी पनि आकुल ब्याकुल भएर जोरी खोज्दै:- नत्र के गर्छौ, हँ नत्र के गर्छौ?लोग्ने:- नत्र चिसै पानीले नुहाउछु।
----------------------------------------------------------------------------------------------------
एउटा सिकारी जंगलमा शिकार खेल्न गयो । उसको जम्काभेट एक्कासी एउटा बाघसँग भयो । सिकारीले बाघतिर बन्दुकसोझ्यायो ।
बाघः ए सिकारी किन बन्दुक ताकेको ? ऊ त्यहाँ सिकार गर्न मनाही छ भनेर लेखेको छ पढिनस् ।
सिकारी: (सूचना पढिसकेपछि) ए सरी मैले त सूचना देखेकैं थिइन सिकारी अगाडि बढ्यो । तर बाघ पछाडीबाट गर्जिन थाल्यो ।बाघः पख मनुवा, अब म तिम्रो सिकार गर्छु ।सिकारीः तिमीले यहाँ अघि सिकार गर्न मनाही छ भनेको होइन ? बाघः तिमी पो पढेलेखेको छौं र सूचना बुझ्छौं, मैंले त पढेकै छैन ।मैंले सिकार गर्दा केहि फरक पदैंन



0 comments:

Nepal upclose