RSS2.0

Ctrl+C को बारेमा जानकारी

Wednesday, September 8, 2010

कृपया तपाईंहरु online मा बसेर Ctrl+C चलाउदै हुनु हुन्छ भने होसियार हुनुस् !!
यदि तपाईं Ctrl+C press गर्दै हुनु हुन्छ भने , यो information तपाईंहरुलाई useful हुन सक्छ ।


Ctrl+C कम्प्युटर चलाऊदा हामी यो shortcut कि को प्रयोग गरेर टेक्स्ट लाई कपि गरेर अन्तै कतै पेस्ट गर्छौ । तर यो सुरक्षित भने छैन , तपाईंहरु सोच्नु हुँदै होला किन ... किनभने ,जब हामी online मा हुन्छौ र हामीले Ctrl+C को प्रयोग गरेर कुनै टेक्स्ट वा डाटालाई कपि र पेस्ट गर्यौ भने त्यो कपि गरेको टेक्स्ट वा डाटा Clipboard मा सङ्रग्रहित हुन्छ र नेट बाट Javascripts र Asp को combination बाट तपाईंले पछील्लो पटक copy गरेको टेक्स्ट वा डाटा सजिलै सँग हेर्न सकिन्छ ।

यदि तपाईं पत्याउनु हुन्न भने अहिले नै प्रयोग गरेर हेरौ न त हुन्न ...
१ तपाईंले कुनै टेक्स्ट लाई Ctrl+C प्रयोग गरेर कपि गर्नुहोस्
२ अब यो लिन्क लाई क्लिक गर्नुहोस् http://www.sourcecodesworld.com/special/clipboard.asp
३ तपाईंले कपि गर्नु भएको टेक्स्ट लाई त्यहा देख् न सक्नुहुनेछ ।

त्यसैले कुनै पनि sensitive data (जस्तै passwords, creditcard numbers,PIN ईत्यादी ) लाई कपि र पेस्ट गर्ने नगर्नुहोस् जब तपाईं ईन्टरनेटमा अन्लाईनमा हुनु हुन्छ । नत्र clipboard मा सङ्रग्रहित डाटालाई सजिलै extract गरेर तपाईंको sensitive data चोरी हुन सक्छ ।

अथवा तपाईंले यो तरिका अपनाएर clipboard मा सङ्रग्रहित डाटा hack हुन बाट जोगाउन सक्नु हुन्छ

१ Internet Explorer को Tools मेनुमा internet option मा जानुहोस्
२ अब Security Tabs मा क्लिक गर्नुहोस्
३ त्यसपछि Custom level को settings भित्र "allow paste operations via script" लाई disable गरीदिनुहोस् ।

यो information तपाईंहरुलाई अबस्य पनि उपयोगी हुनेछ ।

0 comments:

Nepal upclose