RSS2.0

तपाईं लाईं हुने केही उपयोगी साईटहरु

Monday, September 13, 2010

  • नेपाली बाट ईंग्लिश दोभासे (Translator) यहाँ क्लिक गरेर पाउन सक्नुहुनेछ
  • तपाईं कहिले Kilobytes(KB), Megabyte(MB) अथवा Gigabyte(GB) वा Terabyte (TB) मा confuse हुनु भएको छ ? यदि हुनुहुन्छ भने यहाँ क्लिक गरेर B KB MB GB र TB कन्भर्ट गर्न सक्नु हुन्छ।
  • नेपाली शब्दकोश हेर्नको लागि यहाँ क्लिक गर्नुहोस !
  • नेपाली बाट ईंग्लिश अथवा ईंग्लिश बाट नेपाली dictionary चाहिएमा यो लिन्क तपाईंहरुलाई काममा आउन सक्छ। यो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ! 
  • SMS Meromobile Free unlimited Nepal को मेरो मोबाइलमा फ्री मा SMS गर्नको लागि यहाँ क्लिक गर्नुहोस ! र नेपाल को भरी को Mobile  मा र बिदेश को Mobile मा SMS गर्नको लागि यहाँ क्लिक गर्नुहोस ! 
  • Online नेपाली FM सुन्न को लागि यहाँ क्लिक गर्नुहोस ! 
  • FREE मा online च्याट गर्न चाहनु हुन्छ भने यसमा गएर गर्नुस् तर तपाईंको computer मा JVM वा JRE download गरीएको हुनु पर्छ । यहाँ क्लिक गर्नुहोस   तपाईं लाई शुभकामना छ धेरै साथीहरु बनाउनुहोस् ...
  • दैनिक राशिफल तपाईं आफ्नो दैनिक राशिफल जान्न चाहनु हुन्छ भने यो साईटमा जानु होला । यहाँ क्लिक गर्नुहोस  
  • (World Yellow Pages) विश्वको सबै ठेगानाहरु हेर्न र जान्न विश्वको जान्न चाहनु हुन्छ भने यहाँ क्लिक गर्नुहोस
  • PDF file convertor कुनै पनि फाईललाई अनलाईन फ्रि मा PDF फाइलमा कन्भर्ट गर्नको लागि यहाँ क्लिक गर्नुहोस !
  • Free call all over the world यस बाट तपाई निशुल्क (बिना पैसाले) सन्सारभर फोन गर्न सक्नु हुनेछ, यहाँ क्लिक गर्नुहोस ! नपत्याए गरेर हेरि हाल्नुस न त, तपाईसँग माईक्रो फोन त छ नि होईन त ?
  • The Death Clock मान्छे जन्मे पछि मर्नु नै पर्छ, यदि तपाईं आफ्नो उमेर अब कति बाँकी छ भनेर हेर्न चाहनु हुन्छ भने यसमा क्लिक गरेर हेर्नुहोला तर आफ्नो मृत्‍युको date हेरेर बिचलित भने नहुनु होला नि ल !
  • Nepali Calender नेपाली क्यालेण्डरको लागि यो साईट तपाईंलाई उपयोगी हुनेछ !यस को लागी यहाँ क्लिक गर्नुहोस !
  • Nepali Weather यो नेपाल को सटलाईट को बारेमा जनाउने साईट हो, यसमा नेपालको तापक्रम र मौसमको बारेमा जान्न सक्नु हुनेछ! यस को लागी यहाँ क्लिक गर्नुहोस ! 
  • world weather विश्व भरी कुन देशको weather कस्तो छ थाहा पाउन यो साईटले मद्घत गर्छ । यस को लागी यहाँ क्लिक गर्नुहोस ! 
  • View your IP Address तपाईं आफ्नो कम्प्युटरको IP Address जान्न चाहनु हुन्छ भने यसमा क्लिक गर्नु उपउक्त हुनेछ !
  • Nepali to English English to Nepali Date convertor तपाईं आफ्नो नेपाली जन्म मिती लाई english मितिमा वा english मितिलाई नेपालीमा Convert गर्न चाहनु हुन्छ भने यसमा जानु उचित हुन्छ । यस को लागी यहाँ क्लिक गर्नुहोस ! 
  • Make Email ID तपाईंको Yahoo मेल ID छैन भने यसमा यहाँ click गरेर Form भर्नुस् ! Hotmail को ID को लागी यहाँ क्लिक गर्नुहोस !  र Gmail को लागि यसमा click गर्नुस् ।
  • World time यदि तपाईं विश्व भरि कति बज्यो भनेर हेर्न चाहनु हुन्छ भने यो साईटमा गएर हेर्न सक्नु हुन्छ । यस को लागी यहाँ क्लिक गर्नुहोस !
  • नेपाली font डाउनलोड गर्नुस् यदि तपाईंसँग नेपाली font छैन भने यसमा click गरेर डाउनलोड गर्न सक्नु हुन्छ ।
  • Flag of the world विश्वभरिका देशहरुको झण्डा के कस्ता छन हेर्नको लागि यो link तपाईंलाई उपयोगी हुन सक्छ । यस को लागी यहाँ क्लिक गर्नुहोस !
  • नेपाली तथा हिन्दी टि.भी च्यानलहरु अनलाइन हेर्न चाहनु हुन्छ भने यहाँ click गर्नु होला ।  नेपाली फ्लिमहरु हेर्नको लागि यहाँ Click गर्नु होला ।
  • नयाँ नयाँ हिन्दी फ्लिमहरु हेर्नको लागि यहाँ Click गर्नु होला।  हिन्दी फ्लिमहरु हेर्ने र डाउनलोड गर्ने अरु पनि साईटहरुको लिन्क नम्बर क्रममा राखेको छु
  • 1. http://www.bharatmovies.com/
  • 2. http://www.apnaview.com/
  • 3. http://www.matrimonialbank.com/bollywood/bollywood-movies.html
  • 4. http://www.musicnmovies.com/html/current.php
  • 5. http://www.watch-hindi-movies.com/online_hindi_movies_list.php
  • 6. http://moviekhoj.com/
  • 7. http://www.filminagari.com/
  • 8. http://www.interval.in/index.php
  • 9. http://www.bhejafry.net/index.html
  • 10. http://lucky88.eigenstart.nl/
# तपाईंहरुलाई काम लाग्ने केही उपयोगी साईटहरुको link दिएको छु मलाई विश्वाश छ यि साईटहरु कुनै बेला अबश्य काममा आउने छ।

0 comments:

Nepal upclose