RSS2.0

Advanced System Care Pro. v3.51

Thursday, September 23, 2010

Advanced System Care Pro. v3.51
हामी ले Application हरुको सहयोगमा आफुले सजिलै समाधान गर्न नसक्ने कम्प्युटरका साधारण देखी जटिल समस्या मात्र माउसको एक दुई क्लिक (Click) को भरमा समाधान गर्न हामी सक्षम हुन्छौ । तर यहाँ फेरी यस्तै एउटा application को बारे हामी चर्चा गर्न लागिएको छ जसको मद्घत बाट हामीले आफ्नो कम्प्युटरको protect, repair, Clean र optimize गर्न सक्छौ । Software बनाउने कम्पनीको यो दाबि पनि छ कि यो software २००६ देखी अहिले सम्म लगभग ३५ MILLION चोटि download गरी सकिएको छ । यो Fantastic, Award-wining फ्री PC Repair Software द्वारा आफ्नो कम्प्युटरलाई Adware,Spyware अनी Virus बाट सुरक्षित राख्न सकिन्छ भने महत्वपूर्ण कुरा यो प्रोग्राम चलाऊन एकदमै सजिलो छ ।
एकपटक Advanced SystemCare प्रयोग गरेर हेर्नुहोस् र यसले के कति काम गर्दो रहेछ र आफुले किनेका यस्तै किसिमका software मा पाउने सुबिधा सँग तुलना गर्नुहोस् ।

( software डाउनलोड गर्न यहाँ Right Click गरेर Save Target As गर्नुहोला )

Account Name: ASCfrhdaz
Serial Number: 97FE-97FE-F0FF-44CC
Download Advanced SystemCare PRO 3.51 Setup here
Advanced SystemCare pro
Current Version: 3.51 New!
File Size: 7.13 MB
Operating System: Designed for Windows 7, Vista, XP, and 2000 (32bit and 64bit)
Release Date:October 30, 2009
Designed to: Keep your PC safe, error-free, and running at top speed.
Languages: English, Danish, German, Finnish, Dutch, Hungarian, Indonesian, Italian, Serbian, Turkish, Russian, French, Brazilian Portuguese, Spanish, Korean, Czech

Instructions:
# डाउनलोड (Download) गरीसकेपछि install गर्नुहोस् ।
# Acount Name र Serial Number कपी गर्नुहोस् र पेस्ट गर्नुहोस्।
# Enjoy!! गर्नुहोस् ।

0 comments:

Nepal upclose